Posted by: edv2023 January 30, 2023
Rabi is no any different- Fraud mentality is proven
Login in to Rate this Post:     0       ?        
कतार ,दुबाई , मलेसिया , कोरिया बस्ने श्रमजीबीहरुको रबि भगवान हो . यो वर्गका मानिसहरु अन्धबिस्वासी हुन्छन , एक छिनमा कसैलाई भगवान बनाएर पुज्छन ओर्को निमेषमा तेसैलाई सक्तो सराप गर्छन . आफु ४५ डिग्रीको घाममा काम गरेर धुर्मुसलाइ रंगशाला बनाउन पैसा पठाउछन . अम्शुवर्मा लाइ गाडी किन्न टिक टकमा गिफ्ट पठाउछन . स्वास्नी पोइल जाने पनि यिनीहरुकै हुन्छन , खर्च अभाबमा उपचार गर्न नपाएर यिनकै बाउ- आमा मर्छन .

रबि , धुर्मुस सुन्तली , अम्शुवर्मा जस्ता ठग ,अबसरबादी अझै ४० -५० वर्ष येसरीनै ठगि धन्दा चलाई रहन्छन किनकि यिनलाई पूजा गर्ने , भगवान ठान्ने नेपाली अझै १ पुस्ता खाडीमै हुने छन् .
Read Full Discussion Thread for this article