Posted by: edv2023 January 29, 2023
Rabi Lamichhane - a man without borders
Login in to Rate this Post:     0       ?        
प्रचण्ड सरको सदासयतामा गृहमन्त्री बन्न पुगेका रबि आज उनै प्रचण्डको इगो हर्ट गर्न ( केपीको इसारामा ) पुग्दा एकै चोटी भुइँमा बजारिन्न पुगेको छन् . प्रचण्ड सरको विश्वास पात्र बन्न सकेका भए कित यो मुद्दा डिसमिस हुन्थ्यो नत्र अरु मुद्धा झैँ ८ १० वर्ष लम्बि रहन्थ्यो र उनको गृह मन्त्रि पद येथावत हुन्थ्यो .

रबिको ग्योज्यान्ग्रोपन प्रति मेरो पूर्ण सहानुभूति छ .
Read Full Discussion Thread for this article