Posted by: logan January 29, 2023
Love हार्मोन र यसको कमि हुदा
Login in to Rate this Post:     0       ?        
हाम्रा बाजेका पालामा सानो उमेरमा छोरा छोरीको बिहे गर्ने चलन थियो , बिस्तारै उनीहरु बीच लभ हार्मोन बढ्दै जाने हुँदा यिनी हरुको राम्रो सम्बन्ध कायम हुनु पर्ने हो | आज भोलि केटा केटिहरु को जान पहिचान भएर बिबाह गर्ने चलन आएको छ | जो बिहे गर्नु अघिनै लभ हार्मोन सक्रिय हुने हुनाले यिनी हरुको दाम्पत्य जीबन झनै सुखमय हुनु सहयोग गर्नु पर्ने हो | साररिक आकर्षण बाट सुरु भै लब हार्मोन मा ब्रिद्दि नहुने हो भने के होला त ? त्यसको जलंत उदाहरण तालुकिबुडि अनुसार : बच्चा पाए पछि बुढोले अर्कीलाइ ठोक्यो भनि लेखेको कुरामा कहिँ यिनको बुढाको लब हार्मोन घटेर भुई छुन पुगेर त होकि ?
प्रश्न उठ्छ : तेसो भए पास्च्यात्य मुलुकमा पाप्पर्चुके ( डिभोर्स ) किन ज्यादा हुन्छ ? लभ हर्मोन कमि भएर होईन अरु हार्मोन हरुमा आएको उथलपुथल र धैर्यता पिधमा पुग्ने संगै डिप्रेशन आदीईत्यादिले ठुलो भूमिका खेलेको हो कि?
एउटा अचम्म को कुरा चै "सास भी कभी बहु थि " भन्ने उखान नेपाल भारतमा सुनिनुका कारण यो लभ हार्मोन चै रगतको नाता मा मात्र ठिक तरिकाले लागु हुने भएर हो? नत्र दाइजो ल्याएन र दिएन भनेर बर्सेनी हजारौ को सख्या मा आत्महत्या गर्ने बाध्यता सृजना गरिदिन्छन ?
एउटा अचम्म को कुरा सुन्न पुगे : बुढा बुढी ( couple) बीच ९० -९५ प्रतिसत कुरा कानी मिल्छ भने त्यो घरको सुख शान्ति उनीहरु बाहेक अरुले पाउदैन | त्यो मेरो बुबाको कजन जो पेशाले अवकासी डाक्टर ले सुनाउनु भएको कुरा हो | गाउमा एउटा परिवारले बुहारीलाई बोक्सी भनेर र बनाएर लेखेटे पछि अर्कीलाई पनि तेसै गर्न थाले पछि दोश्री बुहारीले चै अन्स नलिई घर छोड्दिन भनेर अडान लीई र छोरा मा पनि लभ हार्मोनले काम गरेकै कारण अन्स लिई छुट्टै बसेको छ रे | तेसैले तपाइँ Couple बीच १०० प्रतिसत कुरा मिल्दैन भने खुशी हुनुस |
के यहि लब हर्मोन को कारण मानिस हरुमा Sympathy, Empathy र Hate कम बेसी हुने हो ? साझामा छिर्ने हरु धेरै जसोको लब हार्मोन कमि भएकै कारण लडने , भिड्ने खुट्टा तान्ने मात्रमा सिमित नभई झड्केलो भिनाजु ठानी तुरिनै काटन खोजने हरुको संख्या बढेको हो ?
लभ
Read Full Discussion Thread for this article