Posted by: Nepalnews Sajha January 21, 2023
News Summary from Nepal for Saturday, January 21, 2023
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Indira Rana Magar elected House deputy Speaker


  • Rastriya Swatantra Party’s Indira Rana Magar beat Mukta Kumari Yadav of the Nepali Congress, receiving 166 votes in the parliament, where 264 lawmakers were present.

  • The week in 12 photos


  • Here are some of the best photos taken by our photographers and reporters between January 15-21.

  • Kathmandu Metropolitan City slammed for lacking clarity on digital billboards


  • Last September, the City launched a crackdown on such billboards, but they have returned as a case is sub judice.

  • Government hikes salaries of judges and others left out in previous announcement


  • The pay increase comes six months after salaries of government employees were raised.

    Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • केसीको प्रश्न- 'महिलालाई सभामुखमा किन नउठाउनुभएको?'
  • राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले दलहरूले उपसभामुखका उम्मेदवारहरूको प्रसंसा गरेकोप्रति कटाक्ष गर्दै त्यसलाई कृत्रिम बखान भएको टिप्पणी गरेका छन् ।

  • व्यवसायीलाई लक्षित गर्दै गभर्नर अधिकारीले भने- 'कर्जा नतिरेर आन्दोलन गर्नु वित्तीय अपराध हो'
  • नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकहरुबाट कर्जा लिएर कर्जा वा ब्याज तिर्नुको सट्टा सडक आन्दोलन गर्नु अराजकता भएको भन्दै व्यवसायीहरूलाई कटाक्ष गरेका छन् । यसरी आन्दोलन गर्दा वित्तीय प्रणालीमा नयाँ चुनौती देखिएको उनले बताए ।

    News of Nepal

  • अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४

  • देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग

  • सभापतिको मतगणना आज राति १० बजेबाट
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको

    Read Full Discussion Thread for this article