Posted by: Nepalnews Sajha January 14, 2023
News Summary from Nepal for Saturday, January 14, 2023
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Maoist Centre’s Krishna Dhital elected Gandaki Assembly speaker


  • Dhital received 32 votes in the 60-member assembly.

  • NEA and agitating locals of Lapsiphedi reach agreement to normalise the situation


  • Locals protested against the planned substation arguing that it would displace the settlement there

  • 45 women died during childbirth in six months, in hint of falling deaths


  • As the number of maternal deaths is low compared to the past, the Health Ministry has not started finding the causes of deaths. Officials cite problems with the reporting system.

  • Indian Railways to launch tourist train on Ayodhya-Janakpur route


  • The Indian Ministry of Railways says the initiative is aimed at promoting the cultural relation between India and Nepal.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • राष्ट्रिय सहमतिको प्रधानमन्त्रीको रुपमा अनुभूति गरेको छु : प्रधानमन्त्री दाहाल
  • प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकको ४४ औँ प्रधानमन्त्रीको रुपमा प्रतिनिधिसभामा आफूलाई असाधारण विश्वास प्राप्त भएको बताएका छन् । गोरखाका कम्युनिष्ट नेता भुवनप्रसाद श्रेष्ठको जीवन दस्तावेज कम्युनिष्ट आन्दोलनका प्रेरक ‘भुवन दाइ’ पुस्तक विमोचन गर्दै मुलुकको प्रधानमन्त्रीको रुपमा आफूले पाएको विश्वासलाई गौरव र चुनौती दुवैरुपमा लिएको बताए ।

  • विश्वकप जितेपछि देखाएको व्यवहारका लागि अर्जेन्टिनी टोलीलाई फिफाको कारबाही
  • गत महिना कतारमा सम्पन्न विश्वकप फुटबलको फाइनल जितेपछि अर्जेन्टिनी टोलीले आपत्तिजनक व्यवहार देखाएको भन्दै अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले अर्जेन्टिनी टोलीलाई अनुशासनको कारबाही सुरु गरेको जनाएको छ ।

    News of Nepal

  • अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४

  • देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग

  • सभापतिको मतगणना आज राति १० बजेबाट
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको

    Read Full Discussion Thread for this article