Posted by: Nepalnews Sajha January 12, 2023
News Summary from Nepal for Thursday, January 12, 2023
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Former CIAA commissioner Raj Naryan Pathak sentenced to three years in jail for graft


  • CIAA had filed a corruption case at the Special Court against Pathak, charging him with committing corruption of Rs7.8 million.

  • Karnali Chief Minister Sharma, two ministers sworn in


  • Sharma was appointed chief minister on Wednesday after he laid claim with the backing of 25 provincial assembly members.

  • Nepal has failed to ensure justice to conflict victims: Human Rights Watch


  • The international human rights watchdog says the continuing impunity for conflict-era violations is matched by impunity for ongoing abuses by law enforcement and security forces.

  • Lumbini Chief Minister Leela Giri takes oath of office and secrecy


  • Along with Giri, two provincial ministers were sworn-in as ministers without portfolios.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • प्रधानमन्त्री दाहाल र जर्मन राजदूत प्रिन्सबीच भेटवार्ता
  • प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपालका लागि जर्मन राजदूत थ‍ोमस प्रिन्सबीच भेटवार्ता भएको छ । राजदूत प्रिन्सले बिहीबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा पुगी प्रधानमन्त्रीसँग भेट गरेका हुन् ।

  • प्रदेश १ : उपसभामुखकाे निर्वाचन मिति पुस ३० गते हुने
  • प्रदेश १ को उपसभामुखकाे निर्वाचनको मिति पुस ३० गतेका लागि तोकिएको छ । बिहीबार बसेकाे प्रदेशसभाकाे बैठकमा नवनिर्वाचित सभामुख बाबुराम गाैतमले प्रदेश उपसभामुखकाे निर्वाचन पुस ३० गते बिहान ११ बजेका लागि ताेकेका हुन् ।

    News of Nepal

  • अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४

  • देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग

  • सभापतिको मतगणना आज राति १० बजेबाट
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको

    Read Full Discussion Thread for this article