Posted by: Nepalnews Sajha January 11, 2023
News Summary from Nepal for Wednesday, January 11, 2023
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • UML’s Rajendra Singh Rawal appointed Sudurpaschim chief minister


  • Rawal has the support of 29 provincial assembly members.

  • Maoist Centre’s Raj Kumar Sharma appointed Karnali chief minister


  • Maoist Centre and UML have forged an agreement to lead the provincial government on a rotation basis.

  • Lumbini All Stars win Nepal T20 League


  • Lumbini defeated Biratnagar Super Kings by 24 runs in the final match.

  • UML’s Leela Giri appointed Lumbini chief minister


  • As per the power-sharing deal in the ruling coalition, UML will lead the government in Lumbini Province for a full term.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • लुम्बिनी अल स्टार्सले जित्यो नेपाल टी-ट्वान्टी
  • शृंखलाबद्ध विवाद र अन्योलताबीच नेपाल टी–ट्वान्टीको पहिलो संस्करण बुधबार टुंगेको छ र यसको पहिलो संस्करणको विजेता रह्यो, लुम्बिनी अल स्टार्स । टीयू क्रिकेट मैदानमा भएको खेलमा लुम्बिनीले विराटनगर सुपरकिंग्सलाई २४ रनले पराजित गरेको हो ।

  • दुई भारतीय कामदारको निसास्सिएर मृत्यु
  • पर्सामा निसास्सिएर दुई जना भारतीय कामदारको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका– २२ जगनाथपुरस्थित त्रिपती ट्रेडिङ एण्ड सप्लायर्सको कोइला डिपोमा कार्यरत दुई जना भारतीय कामदारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

    News of Nepal

  • अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४

  • देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग

  • सभापतिको मतगणना आज राति १० बजेबाट
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको

    Read Full Discussion Thread for this article