Posted by: Nepalnews Sajha January 10, 2023
News Summary from Nepal for Tuesday, January 10, 2023
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Pyuthan villagers relieved as health post upgrades services


  • Earlier Puranthanti villagers had to travel for miles even for minor treatments.

  • Power delivery from Tamakoshi to Kathmandu unlikely soon


  • Locals have been obstructing the construction of the substation in Lapsephedi at a time when most of the works of the transmission line project have been completed.

  • Bagmati Chief Minister, new ministers take oath of office and secrecy


  • Shalikram Jamarkattel was appointed chief minister of the province on Monday.

  • Rule requiring interest groups to seek approval to enter schools welcomed


  • The Kathmandu Metropolis introduced the rule amid complaints by many schools of unwanted interference.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • दसौं लाख मानिस अझै राज्यविहीन अवस्थामा छन् : सांसद शुक्ला
  • लोकतान्त्रिक समाजवादी पार्टीका सांसद सर्वेन्द्रनाथ शुक्लाले देशमा अझै १०औं लाख मानिसहरू राज्यविहीन अवस्थामा रहेको बताएका छन् । पटक पटक बनेका सरकारले आफूहरूसँग सहमति र सम्झौता गरे पनि त्यसले पूर्णता पाउन नसकेको बताए ।

  • राष्ट्रिय एकतालाई सुदृढ बनाउन प्रधानमन्त्री दाहाल उपयुक्त पात्र हुनुहुन्छ : जसपा नेता राई
  • जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष अशोक राईले देशमा पछिल्लो समय देखिएका समस्या समाधान गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल उपयुक्त पात्र भएको उल्लेख गर्दै विश्वासको मत दिने बताए ।

  • प्रतिनिधिसभा विघटन सही वा गलत भन्ने गठबन्धनको एजेन्डा होइन : प्रधानमन्त्री दाहाल
  • प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभा विघटन सही वा गलत के थियो भन्ने विषयमा गठबन्धनको एजेन्डा नभएको बताएका छन् । संसद्मा‌ उठेको प्रश्नको जवाफ दिनेक्रममा उनले उक्त एजेन्डा नभएको बताएका हुन् ।

  • नेपालको प्रश्न : संसद्‍ विघटनबारे ओलीको भनाइमा गठबन्धनको धारणा के हो ?
  • नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संसद्‍ विघटन गर्न पाइने भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीको भनाइमा गठबन्धनको धारणा माग गरेका छन् । एमाले अध्यक्ष ओलीले संसद्‍ विघटन गर्ने आफ्नो कदमको बचाउ गरेपछि अध्यक्ष नेपालले यो गठबन्धनको धारणा माग गरेका हुन् ।

    News of Nepal

  • अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४

  • देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग

  • सभापतिको मतगणना आज राति १० बजेबाट
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको

    Read Full Discussion Thread for this article