Posted by: Bennedict January 6, 2023
सेक्सी कविता - पार्ट २
Login in to Rate this Post:     0       ?        
नखाएको बिष लाग्नु भनेको यही होला शायद। के भन्ने अब, कती टाइम। एनेर्जी हो कसै कसैमा। हे प्रभु। खैर, यो पोस्ट फेरी पढे, यहाँ जुन कुराकानी चलिरको छ माथि, अजीब लाग्यो। यौन प्राकृतिक हो, तर यस्तो कुराकानी खै के भनम हजुर? शब्द नै छैन।
Read Full Discussion Thread for this article