Posted by: Cid Bennet January 5, 2023
"अन्डा " is way too expensive .
Login in to Rate this Post:     0       ?        
आफु त सनतन धर्म पालक ब्राम्हण परियो, अण्डा-मासु, जाँड-रक्सि केई खाईन्न। यो सब खानेहरु पशु समान लाग्छन मलाई त, मनकै कुरो भन्ने हो भने त । दुध-दहि-घ्यु चाँई मनग्गई खाईन्छ । न कोलेस्ट्रोल छ, न सुगर, न कुनै यौन रोग नै । म समस्त साझा बासिहरुलाई सनातन धर्मतिर फर्किन आग्रह गर्न चाहन्छु है मनै देखि । हाम्रो धर्म मानवजातिदेखि लिएर जनावर, बनस्पति अनि वातावरणसम्म सबैको लागि उत्क्रिस्ट छ । यो पाश्चात संस्कारलाई त्याग्नुहोस, गाईको रक्षा गर्नुहोस, बैकुण्ठको बाटो रोज्नुहोस ।

ॐ सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद्दुःखभाग्भवेत् ।
ॐ शान्तिः शान्तिः शान्तिः ॥
Read Full Discussion Thread for this article