Posted by: Bennedict January 5, 2023
"अन्डा " is way too expensive .
Login in to Rate this Post:     0       ?        
ल यो हेर्नुस् मेरो डिटेल।

नर्मल नै भनेको छ अहिले सम्म त। कहाँ १० के जी हाल्नु हजुर। यो ७० के जी त अझै घटाएर ६६ मा झरु भनेको तर भैराको छैन। बी पी, सुगर त ठिकै छ क्यार अहिले सम्म। खास त्यस्तो समस्या छैन, ओन्ली समस्या अहिलेको भनेको पेट बढेको जस्तो भको छ तेही हो। कहाँ ३० को पाइन्ट लगाउने मान्छे ३२ भएको छ। पेट चाँही केही गरेर घटाऊन सकिएन। पहिले पहिले दौडन जान्थे, सो आई अन्डर्स्टयान्ड व्हाट "रनर्स हाइ" इज, तर अहिले सब बन्द छ झन विन्टरमा त बाहिर निस्केको निस्केकै भो। यता बस्टनमा त समर मात्र रमाइलो हुन्छ त्यो पनि मुस्किलले ३ महिना, बाँकी 9 महिना त भित्रको भित्रै गुम्सिन पो पर्छ।
Read Full Discussion Thread for this article