Posted by: edv2023 January 5, 2023
"अन्डा " is way too expensive .
Login in to Rate this Post:     0       ?        
जम्मा ७० किलो मात्र होर सर ? हाइट कति छ ? १० किलो जति वेइट हाल्नु पर्ने देखियो . हुन त BMI ठिक छ भने भै गयो तर पनि हजुर underweight हुनुहुन्छ भन्ने मेरो सेन्सले भन्छ . दुब्लो मान्छे लाइ नि कोलस्ट्रोल चै हुने रैछ ठिक भन्नु भयो तेसैले बार्षिक स्वास्थ्य जाच चै गर्नु पर्ने हुन्छ . हजुरको BP त ठिक छ म येतिकै भन्न सक्छु आसा छ सुगर पनि ठिक ठाक होला , सुगर जत्तिको घातक , silent killer सायद अरु कुनै रोग छैन होला .
Read Full Discussion Thread for this article