Posted by: logan January 5, 2023
यि गाडी चलाऊनेहरु अपराधी हुन ?
Login in to Rate this Post:     2       ?         Liked by
एकजनाले यि ब्रान्डका गाडी चलाऊनु हुन्छ भने यमराजलाई निम्त्याउने मात्र नभै अपराधी पनि हो भन्न् पुगे | अपराधी हो होइन आँफै जाच्नुस् |
" आफ्नो परिवारको ज्यान जोखिममा राखेर प्रति ग्यालन ५० सेन्ट जोगाएर दङ्ग पर्नेहरु ट्रंपका सन्तान र कालिदासका चेला हुन , २ सुका जोगाउन आफु, आफ्नो परिवार र बाटो हिड्नेअरुको समेत ज्यान जोखिममा राख्ने टोयोटा कोरोला, प्रिएस , फोर्ड फिएसट्टा , निसान भर्सा चालकहरु अपराधी हुन्" भनेर अनुरोध गर्न चाहान्छु
Read Full Discussion Thread for this article