Posted by: logan January 4, 2023
मेरो ५० सेन्ट बचाउने बुद्दिमानिता संगै Mr. Nepal बनाउन "Go Fund" को पहल
Login in to Rate this Post:     2       ?         Liked by
मैले जिम जाने र १२ ओटा अण्डा खाने कुरा संगै अँण्डाको भाउ बढेको कुरा सुने पछि Mr. Nepal बन्ने कुरा तुहिएला भनि "GO FUND" को व्यबस्था गरि दिदा कसो होला भनि यो धागो खोलेको हु | वहा सारै नै Economical हुनुहुन्छ तेसैले आण्डाको सेतो भाग चै आफुले अनि रानी जति छोरा छोरीलाई ख्वाउनु हुने कुरा वहाले नै लेखेनु भै थाहा पाएको हु | अण्डा तेस्मा पनि caged नभई uncaged खाने बानि हुनु भएको मान्छे लै organic पनि भएको ख्वाउन सके कसो होला ?
आफु परियो Economical भन्दा पनि Frugal तेसैले २००५ को Camry बेची २०११ को प्रियस किनी ५० सेन्ट बचाउने तिर मेरो स्यानो दिमागले डोर्यायो र तेसै गरे | लौ भन्नुस यो भन्दा बढी frugal अरु कोहि पाउनु हुनेछ र ? हिउदमा आखा फुटेको गोरुले सधै हरियै देख्छ भन्ने उखान सुनेको थिए | Mr. Economical ले २०२२ बाट २०२३ सुरु हुदा पनि २००५ लाइ १९९५ नै भ्यागुताको ट्वार्र ट्वार्र झैँ बज्न छोड्नु भएन तेसैले यो १९९५ र Mr. Economical को बीच अबस्य पनि केहि सम्बन्ध जोडिएको छ |
Mr. Economical लाइ Mr. Nepal बनुन भन्ने मेरो चाहना अण्डा महगो भएकोले खान छोड्लान र जिम पनि नाजालान भनि go fund बाट कमसेकम एक बर्सलाइ पुंगे गरि उठाई दिन पाए कसो होला ?
लौ हेर्नुस मेरो बुद्दिमानी ५० सेन्ट बचाउने मात्र होईन MR NEPAL बनाउने पनि देख्नु भयो होइन त !

Additional:
वहा लाइ स्याना गाडि मन पर्दैन , मन नपर्नुको कारण वहालाई मरिन्छ भन्ने ठुलो डर छ तेसौके स्याना गाडी चलाउने हरु सबै नै अपराधि ठान्ने मात्र होइन अपराधि नै हुन् रे !  तेसो भए गाडी उत्पादन गर्ने झनै ठुलो अपराधि मान्नु पर्यो होइन र ?
Last edited: 04-Jan-23 03:05 PM
Read Full Discussion Thread for this article