Posted by: edv2023 January 2, 2023
MARRIAGE WITH SAME SURNAME(thar)
Login in to Rate this Post:     0       ?        
एकै जात संग बिहे गर्दा T 21 बच्चा हुने प्रबल सम्भावना हुन्छ . तेसैले सके सम्म जात मात्र हैन बर्ण नै फरक गर्दा एकदम राम्रो. cooss गर्दा T 21 बच्चा त हुदैन नै साथ साथै नस्ल मा सुधार भएर अती तेज बच्चा जन्मिने धेरै सम्भावना हुन्छ .
Read Full Discussion Thread for this article