Posted by: logan January 2, 2023
छोराको आश गर्दा गर्दै ८ वटा छोरी जन्मे पछी सन्तान पाल्न गाह्रो भो
Login in to Rate this Post:     2       ?         Liked by
छोराको चाहना भन्दा पनि न कसैले देखेको भोगेको पूर्व- पण्डित देखि सुनाउदै आएका दाग बत्ति दिने छोरै चाहिने कुरा सुन्दै आएका हरुले के गरुन ? पढे लेखेका हरुको गति देखि सक्यौ यिन गाउले हरुको के कुरा गरौ | यिनका १० ओटा मात्रै मैले चिने को एक जनालाई १२ ओटा पछि छोरा हुन्छ भनेकाले पुर्याए तर १३ औ जन्मिएनन |

Read Full Discussion Thread for this article