Posted by: Nepe January 3, 2005
Thanks Sajha
Login in to Rate this Post:     0       ?        
अनुपजी पनि फस्नु भएको साझाको वर्ष पुरुष प्य्रान्कमा ! लौ रमैलो भो । वास्तवमा रमैलो मात्र हैन काईदा भो । कति न्यानो, कति मजाको, कति रिजल्ब्ड भावना व्यक्त गर्ने औसर पाउनु भो । र ती ठ्याक्कै मेरा पनि भावना हुन् । साधुवाद छ तपाईलाई । र शुभकामना ? सदा झैं र अझ बढी उत्पादनपूर्ण रहोस् यो नविन वर्ष !
Read Full Discussion Thread for this article