Posted by: log on January 1, 2023
***टोपी दिवस**
Login in to Rate this Post:     0       ?        
आज टोपी दिवस रैछ, बिहान उठेर FB हेर्दा थाहा पाइयो अरुले टोपी लाएर फोटो हालेको देखेर . आफुलाई फेरी FB ट्रेन्ड क्याच-अप गर्न मन लागि हाल्छ . यस्सो टोपी लगाएर फोटो हालौ भनेको, थुक्क टोपी नै रैना रैछ .
बुढीले अस्पतालबाट ल्याएको टोपी त टन्न भेटे, डीजाइन डीजाइनको तर क्यार्नु लाएर फोटो FB हाल्न नमिल्ने.
Read Full Discussion Thread for this article