Posted by: edv2023 December 30, 2022
should i take my Christmas tree down ?
Login in to Rate this Post:     0       ?        
Or leave it as it is for some time ? येत्रो बढेमानको रुख छ होउ . तेशमाथि तारा , सीतारा , झिलिमिली बत्ति , घर प्रवेश गर्दै कस्तो राम्रो देखिन्छ . आज पो याद आयो क्रिसमस त अस्ति सक्की सकेछ . यो रुख लाइ निकालेर फाल्दिम कि नया वर्ष सम्म राखौ कि यो जाडो भरि राखौ बढो दुबिद भयो . आफ्नो अम्रिकाको पहिलो क्रिसमस , नेपालमा हुदा खासै केहि गरिन्न थियो . मलाई चै निकाल्न माया लाग्यो . राखी राख्दा पाखे पो भईन्छ कि भन्ने पिर पनि छ .
Read Full Discussion Thread for this article