Posted by: Bennedict December 29, 2022
गुनासो
Login in to Rate this Post:     0       ?        
यो लाइन मन पर्‍यो,
मान्छेहरु यहाँ
शब्द पढ्छन
भाव बुझ्दैनन
बोली सुन्छन
तर मौनता बुझ्दैनन्।

दिज लाइन्स ह्याभ सम अदर लेवल अफ पोएटिक इमेजरी। गुनासो अब कसरी ब्यक्त गर्नुहुन्छ त हजुर? बोल्न त पर्‍यो। लेख्न त पर्‍यो। भाव बुझाउन त पर्‍यो नि गाठेँ। बोल्दै नबोली, लेख्दै नलेखी, हामीले कसरी बुझ्ने तपाईंको "भाव"? मौन बसेर इट डजन्ट हेल्प। त्यो पनि अहिलेको जमानमा। भिडै-भिडको शहरमा अब नहराउनुस् हजुर।

जिउदो लाश भर केही महसूस नभाको भए, तपाईंले यत्तिका गुनासो लेख्नहुन्थ्यो होला त?

कुरा पनि के हो हो।
Read Full Discussion Thread for this article