Posted by: Bennedict December 29, 2022
सफलताको जङ्गलमा असफलताका रुखहरु
Login in to Rate this Post:     0       ?        
सफलताको रुख र असफलताको रुख दुबै चाहिन्छ, त्यो मैले बुझे तर सधैं सफलताको रुख मात्र ढल्छ, तस्करी हुन्छ भन्ने त हुन्न होला हैन? असफलताको रुख पनि ढल्छ होला, चोरि हुन्छ होला नि। यहाँ मेटाफोर नै मिलेको जस्तो लागेन हो। प्रकृतिको मजा लिन असफलताको रुख पनि रोप्नुपर्छ ओके, मतलब, कहिले काही असफल पनि हुनुपर्छ, सधैं सफल मात्र होइन्न अनी त्यस्तो बिचार पनि राख्न ठीक हुन्न, जस्ट बी रेडी फोर एभ्रीथिङ हैन। प्राकृतिक प्रकोप आउँदा असफल रुखले पनि रक्षा गर्न सक्छन, असफल भएर जिन्दगीमा के सिकियो, तेस कुराको युज गर्न सकिन्छ भनेको भए हुने, तर यहाँ लूक्स लाइक यु स्टार्टएड वेल, यु ह्याव अ बिग आइडिया बट इट्स काइन्ड अफ लस्ट इन ट्रान्स्लेशन।
Read Full Discussion Thread for this article