Posted by: edv2023 December 27, 2022
को होला त नया प्रधानमन्त्री ?
Login in to Rate this Post:     1       ?         Liked by
प्रचण्डको अर्को चमत्कार : भूकम्प पछि बन्द भएको तातोपानी भन्सार/नाका प्रचण्ड प्रा .म भएको 4८ घण्टा नबित्त्दै चिन् सरकारले खोलेको छ . बिरगंज भन्सार पछि यो देशको दोस्रो प्रमुख व्यापार नाका हो . सेरबहादुर, ओलिहरुको न्वारनको बलले नखुलेको नाका प्रचण्डले "फू " गर्दा खुल्यो . एसले देश बिकाशमा ठुलो महत्तो राक्दछ.
Read Full Discussion Thread for this article