Posted by: Nepalnews Sajha December 27, 2022
News Summary from Nepal for Tuesday, December 27, 2022
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • President summons parliament session from January 9


  • The meeting of the House of Representatives and the National Assembly is going to be held for the first time after the November 20 polls.

  • Advocate Dinmani Pokharel recommended for Attorney General post


  • Pokharel is scheduled to be sworn-in by the President at Sheetal Niwas on Wednesday.

  • Police Headquarters recommends suspension of DSP Thag Bahadur KC


  • Central Investigation Bureau recovered 35 tolas of gold and Rs1.8 million in cash from KC’s residence in Butwal on Sunday.

  • Congress lawmaker Gurung, accused of corruption, suspended


  • Federal Parliament secretariat, in a notice, informed of Gurung’s suspension citing a sub-judice corruption case at the Special Court.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • एनभीए च्याम्पियनसीप पुस २४ देखि
  • नेपाल भलिबल संघले सातौं एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब च्याम्पियनसीप यसै महिनाको अन्तिम साता गर्ने भएको छ ।

  • पुस २५ गतेका लागि संघीय संसद्‍‌को अधिवेशन आह्वान
  • राष्ट्रपति विद्यादेवी भण्डारीले पुस २५ गतेका लागि संघीय संसद्‍ अधिवेशन आह्वान गरेकी छन् ।

    News of Nepal

  • अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४

  • देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग

  • सभापतिको मतगणना आज राति १० बजेबाट
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको

    Read Full Discussion Thread for this article