Posted by: logan December 26, 2022
In-laws
Login in to Rate this Post:     3       ?         Liked by
एउटा बच्चाले बडेमानको हात्तीलाई स्यानी दाम्लोले खुट्टामा बाधेर राखेको छ जो एक झड्कामा चुडाएर स्वतन्त्र हुन् सक्छ तै पनि स्वतन्त्र हुन् सक्छ तर पनि त्यो बडेमानको हात्तिको लागि त्यान्द्रो सरहको डोरी मै बाधिएर बसेको छ | माथि २ - ४ जनाले मिठो बिस्लेशण गर्नु भएको छ भने कतिपयले बुझेर पनि बुझन नसकेको होईन हामि जसरि घर , समाज , धर्म , पुरुष -नारि आदि जे देख्दै भोग्दै र त्यसको अंग बनेर आएका छौ, ले हामीलाई जकडेर राखेको छ र हामि त्यो हात्ती भन्दा फरक छैनौ किनकि " we are conditioned that way too".
हात्ती सानो हुँदा बाधेको डोरी चुडाउन सक्दैन थियो र लक्का जवान हुदा पनि तेतरे डोरीले बाधिदा उसलाई आफ्नो बलमा भन्दा उसले भोगेको र बुझेको डोरीको बल सम्झदै फुत्किने प्रयास नै गर्दैन |
हामीले देखेको, भोगेका आचार अनि संस्कारले योनि भन्दा लिङ्ग हुने ठुलो , गृहिणी भन्दा गास बासको ब्यबस्था गर्ने ठुलो हौ भन्ने कुरा भन्दा माथि उठेर सोचन दिदैं र सक्दैनौ तेसैले रगतको नाताले नै प्रसय पाउछ तेसैले होला हाम्रो मा "Adoption" को चलन अतिनै कम छ किनकी आफ्नो विर्य बाट नजमिएका छोरा छोरी - छोरा छोरीनै होइनन |
मखुला ?
Read Full Discussion Thread for this article