Posted by: logan December 25, 2022
आज अल्लो खाने दिन।
Login in to Rate this Post:     2       ?         Liked by
कता तिर मालपुवा लाइ अल्लो भन्छन ? सुदुर पुर्ब कि सुदुर पश्चिम तिर हो ?
अस्वगंधा को बोट टासे चिप्रे मामाले अनि अर्को ले चै "यार्षगुम्बा" हुनु पर्छ भन्ने लेखे | यार्षगुम्बा पनि जमिन माथि फलने गिठ्ठा जस्तै हो कि आलु तरुल जस्तो जमिन मुनि फल्ने चिज हो ? मैले पनि अल्लो पढ़ना साथ् डल्लो सम्झेको थिए |
अल्लो खाउ भने पछि यसो रेसिपी वा युट्युब टासी दिए सुनमा सुन्गंध तह्प्निए थियो |
Read Full Discussion Thread for this article