Posted by: Nepalnews Sajha December 25, 2022
News Summary from Nepal for Sunday, December 25, 2022
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Kathmandu metropolis: A chequered history


  • Mayor Balendra Shah’s mismanagement of Kathmandu Metropolitan City is in keeping with the lack of vision of the body’s past heads, observers say.

  • People urged to take booster shots as risk of new Covid surge grows


  • Ministry has decided to open second boosters to those above 55 and immunocompromised, drive yet to kick off.

  • Kathmandu’s posh hotels are once again making money


  • All four five-star hotels listed on the Nepal Stock Exchange have reported net profits in the first quarter of fiscal 2022-23.

  • Citizenship Bill may resurface as a major agenda in government formation


  • For declining to authenticate the Bill twice, President Bhandari was accused of failing to uphold her constitutional duties.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • गण्डकीमा एमाले संसदीय दलको नेतामा अधिकारी
  • नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलको नेतामा खगराज अधिकारी चयन भएका छन् । एमाले गण्डकी प्रदेशको आइतबार बसेको पदाधिकारी बैठकमा अधिकारी दलको नेता चयन भएका हुन् ।

  • प्रदेश १ एमाले संसदीय दलको नेतामा कार्की सर्वसम्मत
  • प्रदेश १ का सबभन्दा ठूलो दल एमालेको संसदीय दलको नेतामा झापा ५ (१) बाट दोस्रो पटक निर्वाचित पार्टीका स्थायी कमिटी सदस्य हिक्मत कार्की सर्वसम्मत चयन भएका छन् ।

    News of Nepal

  • अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४

  • देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग

  • सभापतिको मतगणना आज राति १० बजेबाट
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको

    Read Full Discussion Thread for this article