Posted by: logan December 23, 2022
In-laws
Login in to Rate this Post:     0       ?        
"तेरो जिन्दगि गयो भै .. सक्छौ भने आफ्नो बुडी लै ठाउँ मा राख नत्र तेरो जिन्दगि न त या को न त उता को हुन्छ येही chicagoan को जस्तो "

यति लेखि सके पछि तैले चै आफ्नी बुढीलाई कसरि ठिक ठाउ मा राखन के के गरिस त्यो पनि लेखी दिएको भए तिई सुझाब का आधारमा बुढी ठिक राखन मद्दत गर्थ्यो | कहिँ यी सुझबा दाता कुमार नै हुन् वा बुढी पिडित हुनु पर्छ : किनकी यिनका लेखाइबाट बुडिले मुतुनो मा साचो लागाएकि वा छोडेर हिडेकी हुनु पर्छ |
Read Full Discussion Thread for this article