Posted by: Nepalnews Sajha December 23, 2022
News Summary from Nepal for Friday, December 23, 2022
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Nepal deports Charles Sobhraj


  • The notorious French serial killer has been barred from entering Nepal for 10 years.

  • Bagmati Province Chief Minister Rajendra Pandey resigns


  • Pandey had drawn flak for taking the oath of office and secrecy as a federal lawmaker without resigning from his current post

  • Unidentified persons open fire at Indian national in Bara


  • Two persons on a motorcycle shot the 45-year-old man at an eatery.

  • US must stop ‘bullying’, suppressing China’s development, foreign minister says


  • The remarks by Wang underscored Xi Jinping’s meeting with US President Joe Biden at the G20 summit where they discussed a number of hot-button issues, including Taiwan.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • नेपाल लगातार दोस्रो खेलमा पराजित
  • बंगबन्धु एसियाली यू–२३ सेन्ट्रल एसियाली जोन अन्तर्राष्ट्रिय पुरुष भलिबल च्याम्पियनसिपमा शुक्रबार नेपाल लगातार दोस्रो खेलमा पराजित भएको छ । नेपाल श्रीलंकाको हातबाट ३–० को सोझो सेटमा पराजित भएको हो ।

  • वाग्मतीका मुख्यमन्त्री पाण्डेले दिए राजीनामा
  • संवैधानिक जटिलता सिर्जना भएपछि वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले पदबाट राजीनामा दिएका छन् । संघीय संसदमा निर्वाचिन भएर शपथग्रहण गरेसँगै शुक्रबार प्रदेश प्रमुख समक्ष पाण्डेले राजीनामा बुझाएका हुन् ।

  • विद्युत् प्राधिकरणलाई कारबाही गर्ने दूरसञ्चारको चेतावनी
  • नेपाल दूरसञ्चार प्राधिकरणले विद्युत् प्राधिकरणलाई कारबाहीको चेतावनी दिएको छ । विद्युत् लाइनको आपूर्ति काटेर इन्टरनेट सेवा अवरुद्ध पारेको भन्दै विद्युत् प्राधिकरणलाई दूरसञ्चारले कारबाहीको चेतावनी दिएको हो । विद्युत् प्राधिकरणले केही इन्टरनेट सेवा प्रदायकको विद्युत् काटिदिँदा राज्यका धेरै स्थानमा इन्टरनेट सेवा अवरुद्ध हुन पुगी बैंकिङ सेवा, हवाई सेवा लगायतका अत्यावश्यक सेवाहरु अवरुद्ध हुन पुगेको दूरसञ्चारले जनाएको छ ।

    News of Nepal

  • अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४

  • देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग

  • सभापतिको मतगणना आज राति १० बजेबाट
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको

    Read Full Discussion Thread for this article