Posted by: Nepalnews Sajha December 21, 2022
News Summary from Nepal for Wednesday, December 21, 2022
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Pashupati Shamsher Rana takes oath of office and secrecy


  • Rana, 81, was administered the oath by the President as the senior member of the House on Wednesday afternoon.

  • Supreme Court orders release of Charles Sobhraj


  • The court has also ordered that Sobhraj be sent back to his country within 15 days.

  • Deuba elected Nepali Congress parliamentary party leader


  • Deuba secured 64 votes to claim the post while his competitor general secretary Gagan Thapa garnered 25 votes.

  • Dalit rights activists protest against Dharan Sub-Metropolis Mayor Harka Rai


  • Rights activists staged a protest in Maitighar against Rai’s derogatory remarks against the community.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • जबराद्वारा ज्येष्ठ सदस्यको पदभार ग्रहण
  • राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा प्रतिनिधिसभाका सदस्य पशुपतिशमशेर जबराले ज्येष्ठ सदस्यको पदभार ग्रहण गरेका छन् । सिंहदरबारस्थित संसद् सचिवालयमा पुगेर जबराले बुधबार पदभार ग्रहण गरेका हुन् । उनले त्यसअघि राष्ट्रपति निवासमा ज्येष्ठ सदस्यको हैसियतमा पद तथा गोपनियताको शपथग्रहण गरेका थिए । ज्येष्ठ सदस्य जबराले नवनिर्वाचित सांसदलाई शपथग्रहण गराउने र सभामुख चयन नहुँदासम्म प्रतिनिधिसभा बैठकको अध्यक्षता गर्नेछन् ।

  • चार्ल्स शोभराजलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश
  • ज्यान मुद्दामा बन्दी जीवन बिताइरहेका फ्रेन्च नागरिक चार्ल्स शोभराजलाई आजै थुनामुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

    News of Nepal

  • अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४

  • देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग

  • सभापतिको मतगणना आज राति १० बजेबाट
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको

    Read Full Discussion Thread for this article