Posted by: Nepalnews Sajha December 20, 2022
News Summary from Nepal for Tuesday, December 20, 2022
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Deuba, Thapa file candidacy for parliamentary party leader post


  • Both leaders registered their nomination at the party’s parliamentary party office in Singha Durbar on Tuesday.

  • Cash-short Jayanagar rail faces uncertain future


  • Contract with India’s Konkan Railways Corporation, which has been operating the rail, is expiring next week.

  • Dahal, Oli unchallenged as parliamentary party leaders


  • Congress is picking its Wednesday and there are multiple contenders.

  • Karnali students affected by lack of disabled-friendly infrastructure


  • Girl students with disabilities miss five days of classes during menstruation for a lack of proper infrastructure in several of the region’s schools.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • निर्माण सकेको २ महिनामै स्कुलको छानो चुहिएपछि अख्तियारमा उजुरी
  • बागलुङको एक सामुदायिक विद्यालय भवन निर्माणपछि हस्तान्तरण भएको दुई महिनामै छानोमा भ्वाङ परेपछि निर्माण गर्ने संस्था र प्राविधिकविरुद्ध अख्तियारमा उजुरी परेको छ ।

  • पाँच अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक
  • नेपाल राष्ट्र बैंकले ५ अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । सरकारको आन्तरिक ऋण उठाउने प्रयोजनका लागि राष्ट्र बैंकले विकास ऋणपत्र २०८३ ‘ज’ बिक्री गर्न बोलकबोल आह्वान गरेको हो । परिपक्व अवधि चार वर्ष रहेको उक्त ऋणपत्रमा बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बिमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले खरिद गर्न सक्नेछन् ।

    News of Nepal

  • अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४

  • देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग

  • सभापतिको मतगणना आज राति १० बजेबाट
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको

    Read Full Discussion Thread for this article