Posted by: Nepalnews Sajha December 19, 2022
News Summary from Nepal for Monday, December 19, 2022
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Migrant departures turn into exodus as economy stalls


  • Official statistics show that 347,340 Nepalis had left the country by the first five-month period that ended mid-December.

  • ‘Inflation will remain high in the foreseeable future’


  • Economist and former executive director of the Nepal Rastra Bank Keshav Acharya on the state of the economy.

  • Three dead, six injured in separate accidents in Udayapur and Bara


  • A 65-year-old man died in jeep accident in Udayapur. Two men aged 26 and 27 died in bike accident in Bara.

  • 5 parties have numbers to pick their President


  • Multiple aspirants from various parties eye the top post.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • संसदीय दलको नेता चयनबारे कांग्रेसको कोइराला समूह छलफलमा
  • नेपाली कांग्रेसमा संसदीय दलको नेता चयनको विषयलाई लिएर संस्थापन इतर समूहमा आवद्ध शीर्ष नेताहरू छलफलमा जुटेका छन्। संसदीय दलको नेता चयमा आफ्नो समूहको तर्फबाट एकल उम्मेदवार बनाउन नेताहरुबीच छलफल भएको हो ।

  • विज्ञहरू भन्छन्- 'संसद्‍ बाहिरबाट सरकार बनाउन मिल्दैन'
  • राजनीतिक दलहरुलाई संसद्‍भन्दा बाहिरबाट सरकार बनाउने कुचेष्टा नगर्न विज्ञहरुले सुझाव दिएका छन् । संसदीय शासन पद्धतिमा संसद्‍ले नै सरकार बनाउने भएकाले सरकार सधैँ संसद्‍प्रति उत्तरदायी हुने विज्ञहरुको तर्क छ ।

    News of Nepal

  • अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४

  • देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग

  • सभापतिको मतगणना आज राति १० बजेबाट
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको

    Read Full Discussion Thread for this article