Posted by: logan December 17, 2022
तनाबै तनाब छ
Login in to Rate this Post:     2       ?         Liked by
बल्ल धरातलमा झरेर कुरा गर्न थाल्यौ | बाउ बाजेले चार हात खुट्टा क्ज्याएर तिम्रा दश पुस्तालाई कमाइ दिए पनि काठमाण्डुमा पसल खोलेर मासिक एक लाख कमाउछु भन्थ्योउ अब तनाबै तनाब छ भनेर साझामा कोर्यौ |
आर्थिक तनाब सबै बाउ बाजेले ठिक गरि दिएका छन् भनि साझामा ढ्वांग फुकेका हुनाले यो आर्थिक तनाब होईन | तिम्लाई मानसिक तनाब भएको हो | तिम्रो यो Evd23 नाम बाट पहिले धागो "कहाली लाग्यो" भनि सुरु गरयोउ , नजाने गाउको बाटै नसोध्नु भन्छन | २००५ लाइ दशौ चोटि १९९५ भन्ने लेख्योउ, को हि मरेको युट्युब पनि टास्योउ, आधा बर्स जति तेसैमा समय बितायौ | आफु र आफ्नो घर परिवारको बारे सोचेर जिबन बिताउनु पर्ने साझा छिरेर कसले के गर्यो र भन्यो मा गलफती गरेर जीबन बिताउछौ जुन तनाबको एउटा हाँगा हो | यो हाँगा काटेर फाल अनि अलिकति भए पनि तनाब कम हुन्छ |
साझामा को के गर्छ र कसले कुन नाम बाट खाता खोलेको छ थाहा हुदैन भने आफुलाई ठुला बनाउन धागा माथि धागा खोलेर आफुलाई ठुला बनाउन खोजनु तनाब को खोज्दै र थप्दै जाने कार्य हो |
साझामा ठुलो मानिस बनेर ठुलो भएको अनुभब / रसास्वादन मा जिबन बिताउन खोज्छोउ जुन मृगमरीचिका (miraj) मात्रै हो |
Read Full Discussion Thread for this article