Posted by: edv2023 December 13, 2022
हजुरबुवा को स्वर्गारोहण पछि पनातिको पास्नी हुन्छ कि हुन्न? एक वर्ष सम्म के के बार्नु पर्छ?
Login in to Rate this Post:     0       ?        
पितृसोकमा पूजा पाठ सारै अपसगुन मानिन्छ सर गर्ने हुन्न . पितृको श्राप फेरी सारै कडा हुन्छ , ७ पुस्ता सम्म अनिस्ट हुन्छ . परिवारमा दुर्घटना, अकल मृतु , रोग ब्यदीले सताउछ पितृ दोषले . फेरी पास्नी भनेको ६ महिनामै गर्नु पर्चा भन्ने जरुरि छैन . ४ महिना देखि १२ महिना सम्म अनुकल अनुसार गर्न मिल्छ . कुनै औपचारिक पूजा पाठ नगरी अन्न चै खुवाऊनुस पछि जुठो सके पछि औपचारिक पूजा पाठ गर्दा हुन्छ .यहाँका पुरोहित सारै झारे हुन्छन , आफ्नै परबरिक पुरोहित संग परामर्स लिए हुन्छ . 1 year no pujapath
Read Full Discussion Thread for this article