Posted by: edv2023 December 13, 2022
Login in to Rate this Post:
0
?
सन्जोगले आज श्रीमती र परिवार घर बाहिर छन् , आफु home -alone . अर्जनटीना र क्रोसियाको ग्याम हेर्न यो भन्दा स्वोर्निम अवसर त के होला? सितनको ब्यबस्था गर्न भान्छा छिरेको खाऊ जस्तो केहि देखिएन . आफुलाई फेरी भान्साको काममा सिन्को भाच्न सम्म आउदैन . जेन तेन गरेर येति सम्म बेवास्था गरियो .
आइमाई बिनाको घर सामसन हो .
रिपोर्ट तयार पार्दा सम्म अर्जेन्टिना २ गोलले अगाडी