Posted by: Nepalnews Sajha December 13, 2022
News Summary from Nepal for Tuesday, December 13, 2022
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Accusations aplenty against foreign meddling, but no proof on offer


  • Dahal has repeatedly tried to blame foreign forces for his own failures, but he is not the only Nepali leader to do so.

  • Death toll from Jajarkot jeep mishap reaches 12


  • A preliminary police investigation shows that the jeep was carrying passengers beyond its capacity.

  • Complaint lodged against eight persons on charge of vandalism, arson at hydropower office


  • The locals allege the construction of the hydropower has affected their irrigation project.

  • November polls fail to ensure fair representation of Dalits


  • The representation of Dalit community in the newly elected legislature—5.81 percent— is the lowest since the 2008 Constituent Assembly.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • ऐन, नियम बनाउँदा दल विभाजित बन्न हुँदैन : महामन्त्री थापा
  • नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले ऐन, नियम बनाउने क्रममा दलहरु विभाजित बन्न नहुने बताएका छन् । प्रेस लैंगिक नीतिसम्बन्धी कार्यक्रमलाई मंगलबार सम्बोधन गर्दै उनले संसद्‌मा रहेका दलहरु नीति, नियम निर्माणका बेलामा एक ठाउँमा उभिनुपर्ने बताएका हुन् ।

  • मुग्लिन-नारायणगढ सडक पुस ५ देखि दैनिक ४ घन्टा बन्द हुने
  • मुग्लिन-नारायणगढ सडकमा पुस ५ गतेदेखि एक महिनाका लागि सवारी आवागमन बन्द गरिने भएको छ । उक्त खण्डमा पर्ने सिमलताल, कालीखोला, तुइनखोला र चिसेन्जी खोला पुल निर्माणका लागि पहाड काट्नुपर्ने भएकाले बिहान ११ देखि दिउँसो ३ बजेसम्म सडक बन्द हुने सडक विभागले जनाएको छ ।

    News of Nepal

  • अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४

  • देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग

  • सभापतिको मतगणना आज राति १० बजेबाट
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको

    Read Full Discussion Thread for this article