Posted by: logan December 11, 2022
हामि - हाम्रो चाहना र आबस्यक्ता
Login in to Rate this Post:     1       ?         Liked by
हालै अमेरिकामा कति जति घर जग्गा किनबेच देखी ब्यबसायिक निर्माणमा लागेका होलान ? अनि उनिहरु सरसहयोग को लानी कति तम-तयार हुनु हुन्छ ? धर्मको र संस्कारको आधारमा हेर्ने हो भने विभाजित जमाज को उपज हामि अझै पनि अरुलाई होचो बनाइ ठुलो बन्ने बानि व्यहोरा देश छोडि बिदेसिएको २ -३ दशक बित्दा पनि हामीमा खासै पोजेटिभ परिवर्तन देखेका छैनौ | सहयोग गर्नेले पनि सहायोग माग्ने लाई हेरेर बुझेर मात्र सहयोग गर्ला किनकी सापलाई दुध पियाएर बसे पनि एक दिन माया गरेर एक चुम्बन दियो भने परमधाम पुर्याउछ | सहयोग माग्नेले 'self-assessment" गर्नु आबस्यकता होला | नत्र सहयोग गर्ने पनि " एक सुकाको को तेल दिने अनि घसी पनि दिने" अबस्थामा पुग्न के बेर |
लौ भक्तालु सहयोगीहरु जो अमेरिकी भूमिमा निर्माण कार्यमा लग्नु भएको छ र साझा छिर्नु भै समय बिताउनु हुन्छ भने पछि नपार्नुस | ब्राम्हण लाइ दान दखिणा ले पुण्य पाइदैन सहयोग चाहिनेलाई सहयोग गर्नु पुण्य कार्य हो |
कर्म गर फलको आशा नगर भन्ने सुन्नु भएको होला : फलको आशा बिना साझामा धागो कोराइ हुदैन तर पनि सुनेका कुरा सुनाउनु ठिकै होला !
Read Full Discussion Thread for this article