Posted by: logan December 11, 2022
निष्ठूर समय
Login in to Rate this Post:     1       ?         Liked by
हजुरको प्रश्न लाइ दिने कुनै उत्तर त छैन, झा जी सेर सायरी र टोड्के मार्न सारै उस्ताद थिए | उनकै संगत अनुसार " आम खाओ पेड गि्ना मत करो" टास्नु बेस होला ?
सिरिस , माईलो दाइ, दिप अनि राहुल भाइ हरुले साझा छोड्नु भए पछि चुट्किला बाट सुरु गरि अहिले कबिता पस्कदै हुनु हुन्छ , रस-स्वादन गर्नुस | अनि कुनै दिन सत्य कथा मा आधारित कथा पस्कनु हुने आशा गरौ।

Last edited: 11-Dec-22 04:21 PM
Read Full Discussion Thread for this article