Posted by: Bennedict December 7, 2022
म सड़कको बालक
Login in to Rate this Post:     0       ?        
तँ 'तँ' हो, अरु कोही हैन, 
नामै नभाको त मान्छे कोही छैन 
नामै नराखेर को मात्र हिन्ला र? 
ब्यर्थको तर्कले हामीलाई के जित्ला र? 

भन्ने आफुलाई सडकको बालक अरे, 
बोली सुन्दा त ग्रस्त छ एट्टिट्युडले 
औकात त कमाउनुपर्छ होला हो 
रुन्चे कबिताले पार नलाग्ला पो।
Last edited: 07-Dec-22 02:10 PM
Read Full Discussion Thread for this article