Posted by: Nepalnews Sajha December 4, 2022
News Summary from Nepal for Sunday, December 4, 2022
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Maoists keep their options open on new government


  • Decision perceived as a pressure tactic to compel Congress to make Dahal PM.

  • Nepal Army disposes of suspicious object placed outside ex-minister Baskota’s house


  • Deputy Superintendent of Police Raju Pandey, spokesperson at Bhaktapur Police Range, said the bomb threat turned out to be a hoax.

  • Central bank eases 100 percent margin provision on some items


  • The move comes after an improvement in the balance of payment and foreign exchange reserves.

  • Instability built into the composition of federal House


  • With the ruling coalition dependent on small parties, next 5 years could see making and unmaking of governments.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • प्रदेश १ : सत्ता गठबन्धनकै सरकारमा जाने जसपाको संकेत
  • प्रदेश १ मा नेकपा एमाले गठबन्धनले बहुमत प्राप्त गरे पनि सत्ता गठबन्धन आफ्नो सरकार बन्नेमा ढुक्क देखिन्छ । सत्ता गठबन्धनले जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई सरकार गठनका लागि फकाइरहेको छ ।

  • अब बन्ने सरकारले राजनीतिक स्थिरता दिन्छ : नेता पौडेल
  • नेपाली कांग्रेसका नेता एवं नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेलले अब बन्ने सरकारले राजनीतिक स्थिरता, सुशासन, विकास र गाउँमै रोजगारी प्रदान गर्ने बताएका छन् ।

    News of Nepal

  • अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४

  • देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग

  • सभापतिको मतगणना आज राति १० बजेबाट
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको

    Read Full Discussion Thread for this article