Posted by: logan November 28, 2022
Kentucky यात्रा
Login in to Rate this Post:     1       ?         Liked by
झट्केलो सालो ( बेला बखत ओछ्यान देखि यात्रा मा सहभगिता दिनेको दाजु भाइ लाइ यो भन्दा अर्को कुन शब्द छ ) ले Kentucky को कुरा उठाएको थियो | तात तातै जबाफ दिदा बाकयुद्दमा होमीइएला भनेर केहि समय लिएर मात्र यो धागो सुरु गरेको हु |
सन्तान थरि थरि अनि तिनका बुद्दी पनि थरि थरि देखिनछन | दिमाग ले store गर्ने कुरा कानी हरु short term - long term मा राख्छ रे | कुनै कुरा, कुनै घट्ना वा धागो मा बढिने चासो देखाएको देख्दा ति कुरा / घटना संग तिनीहरु अबश्य पनि आबद्द हुनु पर्छ | यिनका घरमा जानको लागि गैइएको थियो | के कुरा मा चित्त बुझेंन मेरो झड्केलो सालोलाई साझा मा Kentucky गएको कुरा लेखि हाल्यो | म पनि २ ओटा फोटो टासी मेरो यात्रा भएको थियो भनि साझा बासि हरुलाई सुनाउछु |
Read Full Discussion Thread for this article