Posted by: logan November 18, 2022
Is Twitter imploding ?
Login in to Rate this Post:     1       ?         Liked by
ढनाड्यले जो गर्यो काम हुन्छ त्यो सर्बसम्मत ( लेखनाथ ज्यु को चाही "बडाले जो गर्यो काम हुन्छ त्यो सर्बसम्मत थियो ) त्यो पनि अमेरिका जस्तो क्यापिटलिस्टिक देश मा भनछन Money Talks Bullshit Works. के आशा गर्नु भएको थियो ?

Orangotange डोनी ले तेही गरेको होईन त ? Fox News ले पनि मरेको जनावरका जिउ बाट किर्ना हरु छोडेर जान्छ रे | अब कुन चै network ले काधमा बोकी दिएर ७/२४ उसका क्रियाकलाप भनौ वा कर्तुत देखाई बस्छ |

Read Full Discussion Thread for this article