Posted by: Nepalnews Sajha November 11, 2022
News Summary from Nepal for Friday, November 11, 2022
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Sinha Jatra marked with fanfare


  • This 300-year-old festival is celebrated for three days every year from Kartik Shukla Purnima.

  • Nepal announce final squad for Pakistan friendly


  • The national team is scheduled to play against the visitor on November 16 at Dasharath Stadium.

  • Maoist Centre’s student wing demands Tribhuvan University publish undergraduate results within week


  • The students organisation has warned of protests if their nine-point demands are not met by the university authorities.

  • Broadcasters say ban on extra fees has put them in dilemma


  • Media Hub, which has obtained the rights to broadcast the FIFA World Cup event, says subscribers will have to pay Rs500 more.

    Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • बीपीले राजसंस्था र दल मिल्दा देश बन्छ भनेर ढिलामात्रै बुझ्नुभयो : मनिषा कोइराला
  • अभिनेत्री मनिषा कोइरालाले आफ्ना हजुरबुवा बीपी कोइरालाले राजसंस्था र दलहरू मिल्दा देश बन्छ भनेर ढिलामात्रै बुझेको टिप्पणी गरेकी छिन् । उनले बीपी र तत्कालीन राजा महेन्द्रबीच राम्रो सम्बन्ध र एकअर्कामा आदर राख्ने गरेको बताइन् ।

  • पीएम कप : फाइनलमा एपीएफको प्रतिद्वन्द्वी आर्मी
  • आर्मीले पीएम कप वान डे क्रिकेटको सेमिफाइनलमा शुक्रबार पुलिसलाई २ विकेटले हराउँदै फाइनल प्रवेश गरेको छ । फाइनलमा आर्मीले एपीएफको सामना गर्नेछ । फाइनल शनिबार हुनेछ ।

    News of Nepal

  • अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४

  • देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग

  • सभापतिको मतगणना आज राति १० बजेबाट
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको

    Read Full Discussion Thread for this article