Posted by: Nepalnews Sajha November 10, 2022
News Summary from Nepal for Thursday, November 10, 2022
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Election Commission fixes 141 polling centres for temporary voters


  • The provision for temporary voters is being implemented for the first time after Nepal promulgated a new constitution in 2015.

  • Supreme Court continues interim order in favour of ‘No Not Again’ campaigners


  • A joint bench of the apex court on Thursday continued an earlier stay order issued by a single bench of Justice Hari Prasad Phuyal.

  • Nepal Bar Association accuses CIAA of piling pressure on courts over low conviction rate


  • CIAA had said it has appealed before the apex court in record numbers due to the low conviction rate in corruption cases filed at the Special Court.

  • NC’s Man Bahadur Limbu files candidacy from Morang-3 (1)


  • Congress fielded Limbu after Province 1 Minister for Forest, Environment and Soil Conservation Shekhar Chandra Thapa, who was contesting the polls, died on Wednesday.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • चार दशकदेखि लालपुर्जाको आश्वासन
  • पूर्वी नवलपरासीको कावासोती नगरपालिका–१५ का दानेश्वर माझी माछा मार्नका लागि नयाँ जाल बुन्न व्यस्त छन् । माछा मारेर दैनिक गुजारा चलाउने उनलाई चुनाव नजिकिएको थाहा नभएको हैन । तैपनि उनी यस पटक कुनै पनि राजनीतिक दलको कार्यक्रममा सहभागी भएका छैनन् ।

  • गोरखाबाट समृद्धिको सन्देश दिन्छु : दाहाल
  • पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले गोरखाबाट समृद्धिको सन्देश दिने बताएका छन् । गोरखाको अजिरकोट गाउँपालिका-१ याच्चोकमा बिहीबार आयोजित चुनावी कार्यक्रममा दाहालले शिक्षा, स्वास्थ्य र रोजगारी वृद्धि गर्ने, गाउँमा जडिबुटी उद्योग स्थापना गर्ने, हिमाली पर्वतीय पर्यटकीय क्षेत्र विकास गर्ने र समृद्धिको सन्देश गोरखाबाट देश र विश्वभरि दिने बताएका हुन् ।

    News of Nepal

  • अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४

  • देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग

  • सभापतिको मतगणना आज राति १० बजेबाट
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको

    Read Full Discussion Thread for this article