Posted by: Smriti-malla November 9, 2022
Super duper funny joke
Login in to Rate this Post:     1       ?         Liked by
शेरे र रामे एउटा घरमा चोरी गर्न गएछन् ।

रामेले सुन, पैसाहरू चोरेछ तर शेरेले १ किलो हुलास गहुँको पिठो ल्याएछ।

रामे: ओइ, सुन चाँदी छोडेर तैँले यो पिठो मात्र किन चोरेको?
.
.
.
.
.
.
.
.
.
शेरे: (मुसुक्क हाँस्दै) हुलास भए अरु किन खोज्ने ?
Read Full Discussion Thread for this article