Posted by: Nepalnews Sajha November 8, 2022
News Summary from Nepal for Tuesday, November 8, 2022
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Apex court issues interlocutory interim order against Media Hub’s decision to charge extra for world cup viewing


  • The private company had decided to charge Rs 500 extra from customers to view the upcoming football world cup stating that they had secured the transmission rights after paying Rs 400 million.

  • Gandaki chief minister sacks energy minister Acharya


  • Minister for Energy and Irrigation Hari Sharan Acharya has been accused of electioneering in support of a UML candidate.

  • Three dead, seven injured in Kalikot jeep accident


  • The jeep heading to Surkhet from Mugu met with the accident near Khallagad bridge at around 11:45 am.

  • Rising dollar makes winter clothes more expensive


  • Prices of clothes and footwear rose by 7.68 percent in the first two months of this fiscal year, the central bank said.

    Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • 'उपत्यकामा पहिलोपटक स्थानीय तह जित्यौं अब सांसद पनि जित्छौं'
  • काठमाडौं-२ को भूगोल चुनावको समयमा सँधै चर्चामा रहने गरेको छ । त्यही क्षेत्रमा २० राजनीतिक दल र १० जना स्वतन्त्र उम्मेदवार रहेका छन् । २०४८ साल यताको चुनाव एक पटकको उपचुनाव बाहेक यो भूगोलमा धेरै एमालेले जित्दै आएको छ ।

  • परिचय खुल्ने आधिकारिक कागजातबाट मतदान गर्न पाइने
  • निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा परिचय खुल्ने आधिकारिक कागजातबाट मतदान गर्न पाउने जनाएको छ ।

    News of Nepal

  • अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४

  • देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग

  • सभापतिको मतगणना आज राति १० बजेबाट
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको

    Read Full Discussion Thread for this article