Posted by: Nepalnews Sajha November 6, 2022
News Summary from Nepal for Sunday, November 6, 2022
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Supreme Court issues interlocutory interim order not to take action against ‘No not again’ campaigners


  • The Election Commission had issued a statement on October 25 warning of legal action against the campaign members involved in posting photographs of prominent leaders on various social media platforms.

  • Nepali botanist discovers species of Impatiens new to science


  • Dr Bhakta Bahadur Raskoti, who specialises in plant research, discovered the new species while collecting plant samples for his botanical survey in Myagdi district in 2011.

  • Abrar H Hashmi appointed new Pakistani ambassador to Nepal


  • Hashmi had earlier worked as Consul General of Pakistan in Texas, USA.

  • Army edge Gandaki to keep afloat semi-final hopes


  • Army, despite losing the first wicket with 43-runs on board, looked to be in trouble after they lost the next five wickets adding only 11 runs. But captain Bhandari, batting at number eight, lifted the innings with 79-ball 54.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • बंगलादेशलाई हराएर पाकिस्तान सेमिफाइनलमा
  • प्रतियोगिताबाट बाहिरिने संघारमा रहेको पाकिस्तानले आइतबार नाटकीय रूपमा ट्वान्टी-२० विश्वकपको सेमिफाइनल यात्रा तय गरेको छ । एडिलेड ओभलमा भएको सुपर–१२ को ग्रुप–२ को खेलमा उसले बंगलादेशलाई पाँच विकेटले हरायो । यसअघि नेदरल्यान्ड्सले दक्षिण अफ्रिकालाई हराएको हुनाले यो खेलको विजेताले अन्तिम चार प्रवेश गर्ने निश्चित भएको छ ।

  • तान्जानियामा विमान दुर्घटना
  • अफ्रिकी राष्ट्र तान्जानियामा यात्रुवाहक विमान दुर्घटना भएको छ । दार-एस-सलामबाट उत्तरी क्षेत्र बुकोबाका लागि उडेको विमान स्थानीय समयअनुसार आइतबार बिहान भिक्टोरिया लेकमा दुर्घटनाग्रस्त भएको हो ।

    News of Nepal

  • अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४

  • देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग

  • सभापतिको मतगणना आज राति १० बजेबाट
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको

    Read Full Discussion Thread for this article