Posted by: Nepalnews Sajha November 3, 2022
News Summary from Nepal for Thursday, November 3, 2022
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Former Pakistan PM Khan wounded in shooting at convoy: Aide


  • A member of Khan's Pakistan Tehreek-e-Insaf (PTI) party said several colleagues were also wounded amid reports one had been killed.

  • Nepal reaffirms commitment to contributing to United Nations peacekeeping


  • Nepal is the second largest contributor of uniformed officers to UN Peacekeeping.

  • Rastriya Swatantra Party proposes directly-elected prime minister


  • The newly-formed party has floated a proposal for electing an apolitical president.

  • It took me three years to write my debut book, ‘Hridaya’


  • Acclaimed cardiothoracic surgeon Dr Bhagawan Koirala talks about his experience writing his first-ever book, the genres he likes to read, and how reading has helped him in his professional life.

    News from Nepal - Home | Ratopati

    Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • चुनावपछि गठबन्धनले ५ वर्ष सरकार चलाउँछ : भुसाल
  • निवर्तमान उपसभामुख एवं अर्घाखाँचीबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार पुष्पा भुसाल गौतमले मंसिर ४ गते हुने चुनावमा गठबन्धनले बहुमत ल्याउने र चुनावपछि ५ वर्षसम्म सरकार चलाउने दाबी गरेकी छन् । उनले संविधानलाई जोगाउँदै विकास र समृद्धिको काम गठबन्धन सरकाले मात्रै गर्न सक्ने बताइन् ।

  • आगामी निर्वाचनले प्रतिगामी शक्तिलाई धक्का दिन्छ : भट्टराई
  • नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आगामी निर्वाचनमा प्रतिगामी शक्तिलाई परास्त गर्न नसके संघीय लोकतान्त्रिक गणतन्त्र गुम्ने खतरा रहेको बताएका छन् ।

    News of Nepal

  • अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४

  • देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग

  • सभापतिको मतगणना आज राति १० बजेबाट
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको

    Read Full Discussion Thread for this article