Posted by: Nepalnews Sajha October 30, 2022
News Summary from Nepal for Sunday, October 30, 2022
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Nepal sends diplomatic note to India on Darchula issue


  • A 9-year-old boy died on Friday after being hit by a blasted stone during the widening of the Tavaghat-Lipulekh road on the Indian side of Mahakali river.

  • At least 5 dead, 28 injured in bus accident in Nawalparasi East


  • Critically injured passengers have been taken to Bharatpur-based Narayani Community Hospital for treatment while those with minor injuries are being treated in Rampur.

  • European Union to skip monitoring upcoming polls


  • As many as 10,000 observers from 43 domestic and four international organisations will watch the elections.

  • Nepali Congress mum on secularism, vows to strengthen federalism


  • The party’s manifesto says it will create 1.25 million job opportunities in the next five years, if voted to power.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • उद्योगपति चौधरी र पूर्वमन्त्री त्रिपाठी मतदाता रिझाउँदै
  • उद्योगपति विनोदकुमार चौधरी र जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीबीचको चुनावी प्रतिस्पर्धाले अहिले पश्चिम नवलपरासीको क्षेत्र नम्बर १ मा चुनावी सरगर्मी बढेको छ । चर्चित उद्योगपति र चर्चित राजनीतिज्ञबीचको चुनावी प्रतिस्पर्धा के हुन्छ भन्नेमा अहिलेको चासो र चर्चा केन्द्रित भएको छ । चौधरी नेपाली कांग्रेससहितको पाँचदलीय गठबन्धनको साझा उम्मेदवारको रुपमा चुनावी प्रतिस्पर्धामा छन् भने त्रिपाठी नेकपा एमालेको सहयोगमा चुनावी प्रचारमा व्यस्त छन् ।

  • माओवादी, एकीकृत समाजवादी र राप्रपाले एकैदिन घोषणापत्र सार्वजनिक गर्दै
  • प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि तीन राजनीतिक दलले सोमबार घोषणापत्र जारी गर्दैछन् । माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीले एकैदिन घोषणापत्र जारी गर्न लागेका हुन् ।

    News of Nepal

  • अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४

  • देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग

  • सभापतिको मतगणना आज राति १० बजेबाट
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको

    Read Full Discussion Thread for this article