Posted by: Nepalnews Sajha October 28, 2022
News Summary from Nepal for Friday, October 28, 2022
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Demand for earthen pots increases with upcoming Chhath festival


  • With plastic and metal pots becoming a preferred choice of consumers, many traditional pottery makers have abandoned the craft putting the future of the profession at risk.

  • Over 2,000 dengue cases confirmed in Chitwan


  • Three people have died from dengue in the district since the beginning of this fiscal year, according to the District Health Office.

  • Elon Musk’s Twitter ownership begins with firings, uncertainty


  • Musk terminated Twitter Chief Executive Parag Agrawal, Chief Financial Officer Ned Segal and legal affairs and policy chief Vijaya Gadde, according to people familiar with the matter.

  • Insect infestation damages paddy crops in Palpa


  • Plant feeders have infested farms in Madi, Rampur, Argali and Kachal, known as the district's food basket.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • यी हुन् सत्तारुढ गठबन्धनका आधिकारिक उम्मेदवारहरु [सूची]
  • सत्तारुढ गठबन्धनले प्रतिनिधिसभा र प्रदेशसभाका प्रत्यक्षतर्फका आधिकारिक उम्मेदवारहरुको सूची सार्वजनिक गरेको छ । कतिपय निर्वाचनमा विवाद देखिएपछि गठबन्धनले आधिकारिक उम्मेदवारहरुको नामावली शुक्रबार सार्वजनिक गरेको हो । प्रतिनिधिसभातर्फ देशका १६३ निर्वाचन क्षेत्रमा चार दलबीच निर्वाचनका लागि गठबन्धन भएको छ ।

  • दलका घोषणापत्र : के समेट्ने, कसले निगरानी गर्ने ?
  • नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा र संविधान सभाबाट संविधान लेखेपछि दोस्रोपटक प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव हुँदैछ । आगामी मंसिर ४ गते तोकिएको आफ्नो क्षेत्रबाट प्रतिनिधि छान्ने चुनावका लागि राजनीतिक दलहरु चुनावी घोषणापत्र सार्वजनिक गर्दैछन् । दलभित्रै विज्ञहरुको समिति बनाएर घोषणापत्र लेखिरहेका छन् ।

    News of Nepal

  • अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४

  • देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग

  • सभापतिको मतगणना आज राति १० बजेबाट
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको

    Read Full Discussion Thread for this article