Posted by: pandey chor October 27, 2022
बोर्डिंग स्कुले चुर्णबहादुर र TPS
Login in to Rate this Post:     0       ?        
साझाका जासुस, ढुकुवा/चुर्नबहादुर हरुलाई कसले के लेखेको छ ,कसको प्रोफाइल चित्र कस्तो छ,को नारी हो कि पुरुस,
कसले कसरि सम्भोग / सहबास / मैथुन / अभिगमन अनि हिन्दीमा चोदनम र नेपाली जनाजिब्रोले चिकान गर्यो भनि गन्न फुर्सद छैन .यिनीहरुको नस्ल नै खचर जस्तो छ कसैले केहि राम्रो वा गतिलो लेखि हाल्यो भने आरिसले मर्ने र चुर्ण बहादुर बनेर चाक सुघ्दै हिड्ने र चाक गनाए पछि साझाका आय्डमिन संग पछाडीको भाग त गनायो भनेर रोइ कराई गरेर पोल लगाई हाल्ने .आफुलाई नेपालको सबै भन्दा गतिलो स्कुलमा पढेर आएको र सरकारी स्कुलमा पढ्ने त मान्छे होइन भन्ने हरुको हालत पनि ७ वर्ष दखि TPS मा अल्झेको र त्यो TPS को त्यान्द्रो चुडीन लाग्दा होस् हवास गुमाएर मानसिक असुन्तुलन गुमाएको देख्दा साझामा कोहि मानसिक बिस्लेशन गर्न सक्ने व्यक्ति हुनु हुन्छ भने यिनका रोग / आदत / घरेलु बाताबरण / बाताबरण का मुली /ति मुलिमा पनि केहि बिशेस गुण एक पछि अर्को पिडि सर्दै गयो को बारे पनि छुस्स छ्वाई दिनुभए आभारी हुने थियौ | यिनी हरु चुर्न बहादुर बनं रुचाउछन र यस्तो रुचिका कारण पनि प्रकास पारि दिनु भए आभारी हुने थियौ | के TPS गयो भने यी जासुस चुर्ण बहादुरको जहाजनै डुब्ने हो त ?
Read Full Discussion Thread for this article